जनै पूर्णिमामा कोटेश्वर महादेव मन्दिरमा धार्मिक स्नान तथा पूजा कार्यक्रम
जनै पूर्णिमाको अवसरमा वाग्मती नदी किनारमा रहेको कोटेश्वर महादेव मन्दिरमा धार्मिक स्नान र विशेष पूजा कार्यक्रम आयोजना गरिएको छ। यस अवसरमा सयौं भक्तजनहरूको सहभागिता रहेको थियो। जनविश्वासअनुसार यस दिन यहाँ स्नान र पूजा गर्दा विशेष पुण्य प्राप्त हुने मान्यता रहेको छ।
koteshwor Mahadev Mandir
Comments (0)